युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताउनुभएको छ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाफ च्याम्पियनसिपमा सहभागी महिला खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिने भएको छ।वाफमा सहभागी भई शुक्रबार राति स्वदेश फर्केको महिला फुटबल टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिन लागेको जानकारी दिएका हुन्। रकम सोमबारभित्र खेलाडीको खातामा पठाउने प्रतिबद्धता उनले जनाए।उनले २०२७ र २०३१ को विश्वकप खेल्ने तयारीस्वरूप वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको प्रतिक्रिय
२५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो ।
२२ जना खेलाडी र एक …
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेर उनीहरुको खातामा पैसा पठाउने तयारी गरेको छ ।
कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विव...
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने नेपाली खेलाडीको प्रशिक्षकले नगद पुरस्कार पाएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा रकम जम्मा गरिदिएको जनाएको छ। प्रशिक्षकहरुले पुरस्कारवापत १ करोड ८६ लाख रुपैयाँ पाएका छन्।
यसअघि पदक जित्...
५ वैशाख काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले दिने घोषणा गरेको पुरस्कार बल्ल पाउन थालेका छन् । बुधबारदेखि खेलाडीको खातामा रकम जान थालेको छ, …