साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाइयो

काठमाण्डौ - नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ । जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १७ करोड ५३ लाख रुपैयाँ पठाइएको हो । त्यसमध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ ...

सम्बन्धित सामग्री

सागका खेलाडीको खातामा पैसा, मुख्यमन्त्री कपका खेलाडीलाई दिन डेढ वर्षदेखि आनाकानी

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेर उनीहरुको खातामा पैसा पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विव...

१३औं सागमा पदक दिलाउने प्रशिक्षकले पाए एक करोड ८६ लाख

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने नेपाली खेलाडीको प्रशिक्षकले नगद पुरस्कार पाएका छन्। युवा तथा खेलकुद मन्त्रालयले नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा रकम जम्मा गरिदिएको जनाएको छ। प्रशिक्षकहरुले पुरस्कारवापत १ करोड ८६ लाख रुपैयाँ पाएका छन्। यसअघि पदक जित्...

घोषणाको झन्डै ६ महिनापछि साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाउन शुरु

काठमाडौं : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाउन शुरु गरेको छ। ४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइएको हो। त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा