वाफ च्याम्पियनमा सहभागी खेलाडीलाई एन्फाले जनही ५१ हजार रुपैयाँ दिने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाफ च्याम्पियनसिपमा सहभागी महिला खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिने भएको छ।वाफमा सहभागी भई शुक्रबार राति स्वदेश फर्केको महिला फुटबल टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिन लागेको जानकारी दिएका हुन्। रकम सोमबारभित्र खेलाडीको खातामा पठाउने प्रतिबद्धता उनले जनाए।उनले २०२७ र २०३१ को विश्वकप खेल्ने तयारीस्वरूप वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको प्रतिक्रिय

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप थ्री नेशन्स कप चैत ८ बाट: टिकट शुल्क ५ सय र १ हजार

काठमाडौँ: प्रधानमन्त्री कप थ्री नेशन्स कप फुटबल चैत ८ गतेबाट सुरु हुने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओस सम्मिलित हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रतियोगिताका लागि ५ सय र १ हजार रुपैयाँ टिकट शुल्क एन्फाले तोकेको छ। प्रतियोगिताका लागि ब्रोडकास्टिङ र टिकेटिङको प्रकृया अघि बढाएको एन्फा…

नेपाल र बंगलादेशबीचको फुटबल हेर्नलाई ५०० र १ हजारको टिकट

३० भदौ,  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको टिकट मुल्य ५०० र १ हजार रुपैयाँ तय गरेको छ । नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । उक्त खेल हेर्ने दर्शकका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट तोकिएको एन्फाले […]

नेपाल र भारतको खेलका लागि टिकट दर तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तोकेको छ । दुई मैत्रीपूर्ण खेलमध्य पहिलो खेल विहीबार साँझ ५ः३० बजे सुरु हुँदैछ । एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ । सरकारको स्विकृती लिएर एन्फाले दर्शकसहित खेलाउने भएको छ […]