देश विकासका लागि सबैले आफ्नो तागत लगाऔँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताएका हुन् । उनले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताए । नेपाली मोडेलले नै […]

सम्बन्धित सामग्री

दुर्गा प्रसाईलाई महेश बस्नेतको चेतावनी : युवा संघको तागत ननाप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईलाई युवा संघको तागत ननाप्न चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही […]

हुँदैन, हुँदै हुँदैनः ‘नो, नट अगेन’ !

देश निर्वाचन उन्मुख छ । दल तथा स्वतन्त्र गरी छ हजार बढी प्रतिस्पर्धी छन् । हरेकले  नतिजालाई आफ्नो पक्षमा पार्न तागत लगाउँदैछन् । जनताले आफूहरूलाई जिताउने अनि  देश स्वीजरल्यान्ड वा सिंगापुर बन्ने हावादारी  आत्मरतिमा रमाइरहेका छन् । यद्यपि आर्थिक संकटले श्रीलंका हुने अनि नागरिकता प्रकरणले फिजी, सिक्किम वा भुटान गन्तव्य छेड्ने सम्भावना नकार्न सकिँदैन । चुनावी महासंग्राम नजिकिँदै जाँदा सामाजिक सञ्जालमा केही दिनदेखि ‘नो, नट अगेन’ अभियान व्यापक बन्दैछ । पाका, धेरै पटक अ

कांग्रेसमा प्रधानमन्त्री आकांक्षीको लर्को, कसको तागत कति?

काठमाडौं: देश निर्वाचनमा होमिएसँगै आगामी सरकारको बागडोर कसले सम्हाल्छ? चासो यसतर्फ पनि बढ्दो छ। स्थानीय निर्वाचनपछि प्रमुख दलको हैसियतमा फर्केको सत्तारुढ दल नेपाली कांग्रेसका आधा दर्जन नेताहरुले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरिसकेका छन्। सत्ताको बागडोर सम्हाल्ने दाउमा कांग्रेसका सभापति एवं सत्तासीन प्रधानमन्त्री शेरबहादुर देउवादेखि कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालासम्म छन्।…

तागत देखाउने ‘अटारी–वाघा परेड’

दक्षिण एसियाका छिमेकी देश भारत र पाकिस्तानलाई ‘स्थायी शत्रु’ का रूपमा लिने गरिन्छ । सन् १९४७ मा विभाजन भएयता यी दुई राष्ट्रबीचको सम्बन्ध सुमधुर भएको इतिहास छैन ।

कविताः म त्यस्तो मान्छे

दिनले खेदारिएरपिँढीमा बसेरअन्धकारलाई अँगालेको मान्छे ।क्रान्तिको तृष्णाले बिउँझेरबन्दुकको नालमाशान्तिको आश झुण्ड्याएरआफ्नै खुन बग्नेलासहरूमाथि हिँडेको मान्छे ।ठाउँ ठाउँमा साहस विस्ट्याएरठाउँ ठाउँमा जिउँदो चिस्याएरमेरो अस्थायी शक्तिको मादकतालेहोश गुमाएरआफ्नैलाई नै स्थायी चोट दिँदैठाउँ ठाउँमा सुन्दरता नङ्ग्याएरआफूलाई योद्धा पुकारेको मान्छे,क्रान्तिले बिउँझिएको मपरिवर्तनको पानीले मुख धोएको मैले,अब सुतिरहेको छु म,सुतेको छु,देश सुतेको छ,अब चैँ उठ्दिन म ।अहँ, तागत छैन यार उठ्ने ।मैले थाहा पाएँदे

कागजको रेल बनाउनेले रेल उद्घाटन गरे : एमाले महासचिव

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास गर्ने तागत एमालेबाहेक अरू दलसँग नभएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ दाङले आज तुल्सीपुरमा गरेको भेलालाई सम्बोधन गर्दै उनले एमालेबाहेक अरू दलले विकास नगरेको दाबी गरे । ´दूरदर्शी योजनाका साथ एमाले नेतृत्वको सरकारले मात्रै गरेको छ । अन्यले विकासभन्दा कमिसनको प्रलोभनमा परेर देश टाट […]

पार्टीको ‘लाइफ एन्ड डेथ’ को सवाल छ, सबै तागत चुनावमा केन्द्रित गरौँ : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि रक्षाका लागि आउँदो चुनावमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।  उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई आज बुधवार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले आउँदो चुनाव पार्टीका लागि जीवन मरणको लडाइँ भएकाले सबै तागत चुनावमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।  राष्ट्रिय स्वाधीनताको रक्षा, देश र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उहाँले म...

सबै कम्युनिस्ट मिलेर आए पनि जित्ने तागत कांग्रेसले बनाउनु छ : थापा

कांग्रेस नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ,’ शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसले लिन्छः नेता थापा

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत काँग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् । शनिबार काँग्रेसको काठमाडौँ महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव […] The post पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसले लिन्छः नेता थापा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.