दिनले खेदारिएरपिँढीमा बसेरअन्धकारलाई अँगालेको मान्छे ।क्रान्तिको तृष्णाले बिउँझेरबन्दुकको नालमाशान्तिको आश झुण्ड्याएरआफ्नै खुन बग्नेलासहरूमाथि हिँडेको मान्छे ।ठाउँ ठाउँमा साहस विस्ट्याएरठाउँ ठाउँमा जिउँदो चिस्याएरमेरो अस्थायी शक्तिको मादकतालेहोश गुमाएरआफ्नैलाई नै स्थायी चोट दिँदैठाउँ ठाउँमा सुन्दरता नङ्ग्याएरआफूलाई योद्धा पुकारेको मान्छे,क्रान्तिले बिउँझिएको मपरिवर्तनको पानीले मुख धोएको मैले,अब सुतिरहेको छु म,सुतेको छु,देश सुतेको छ,अब चैँ उठ्दिन म ।अहँ, तागत छैन यार उठ्ने ।मैले थाहा पाएँदे