दुर्गा प्रसाईलाई महेश बस्नेतको चेतावनी : युवा संघको तागत ननाप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईलाई युवा संघको तागत ननाप्न चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही […]

सम्बन्धित सामग्री

मूल्यवृद्धिको आक्रोश सडकमा, तस्वीरहरू

काठमाडौं :  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ। युवा संघले मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

सरकारविरुद्ध आन्दोलनको चेतावनी

हेटौंडा । युवा संघ नेपालले सरकारविरुद्ध चरणबद्धरूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संघ नेपाल केन्द्रीय अध्यक्ष किरण पौडेलले हेटौंडामा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुएको हो । सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको भन्दै उहाँ भन्नुहुन्छ– ‘सरकार गलत बाटोमा अगाडि बढिरहेको छ । स्थानीय तहको निर्वाचन समयमा नगर्ने […]

युवा संघबाट मधेस प्रदेशमा प्रदर्शन, मन्त्री रेणु यादवको राजीनामा माग

एमालेको भातृसंगठन युवा संघ नेपाल, मधेश प्रदेशले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेको छ । सीके राउतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको विरोधमा संघले  शुक्रबार जनकपुरधाममा प्रदर्शन गर्दै राजीनामा मागेको हो । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले सरकारविरुद्ध कडा नारावाजी समेत गरेका थिए । प्रधानमन्त्रीले मन्त्री यादवलाई बर्खास्त नगरे कडा आन्दोलन गर्ने चेतावनी युवा संघ, मधेश प्रदेशका अध्यक्ष जानी खानले दिए । मन्त्री यादवको विरुद्धमा युवा संघ नेपालले महोत्तरीक

युवा संघमा चर्कियो विवादः समानान्तर कमिटी गठन गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्ष समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । गत २८ र २९ पुसमा पोखरामा बसेको सचिवालय बैठकबाट संघको नवौं महाधिवेशन आयोजक कमिटीको घोषणा भएको थियो । एमाले पोलिटब्युरो सदस्य एवं संघका इन्चार्ज महेश […]

बतास समूहलाई सार्वजनिक सम्पत्तिमाथि आँखा नगाढ्न समाजवादीनिकट युवा संघको चेतावनी

युवा संघ, नेपालले पशुपति क्षेत्र भित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको बताएका छन्। शनिबार दिउँसो पशुपति क्षेत्रमा बनेको धर्मशालाको अनुगमन गर्न पुगेका संघका टोलीले धर्मशाला व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ। युवा संघले नारायणहिटी संग्राहलयमा बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद समेत दिएको छ।

माधव नेपालको घरमा पुगेर युवा संघले पुत्ला जलायो

रौतहट : नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरमा रहेको माधव नेपालको घर अगाडी पुत्ला जलाएका छन्।मंगलबार साँझ युवा संघका कार्यकर्ताहरुले एकोहोरो शंख बजाई नेता नेपालको पुत्ला जलाएका हुन्। पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर अन्तर्घात गरेको उनीहरुको आरोप छ।उनीहरुले नेता नेपाललाई रौतहट आउन नदिनेसमेत चेतावनी दिएका छन्। युवा संघ रौतहटका संयोजक रबि रानाले नेपालले गद्दारी र अन्र्तरघात गरेकाले आन्दोलनमा उत्रिनु प

सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीसहरुलाई चेतावनी दिएका छन् । प्रज्ञा भवन कमलादीमा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले गरेको कार्यक्रममा प्रधामनमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतलाई प्रभावित पार्न खोजेको बताए । उनले अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दा सडकबाटै फैसला गर्न मिल्छ, उहाहरुले जे भन्नुहुन्छ त्यसै अनुसार फैसला हुनुपर्ने भन्दै प्रश्न गरे ।  उनले भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्न