कागजको रेल बनाउनेले रेल उद्घाटन गरे : एमाले महासचिव

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास गर्ने तागत एमालेबाहेक अरू दलसँग नभएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ दाङले आज तुल्सीपुरमा गरेको भेलालाई सम्बोधन गर्दै उनले एमालेबाहेक अरू दलले विकास नगरेको दाबी गरे । ´दूरदर्शी योजनाका साथ एमाले नेतृत्वको सरकारले मात्रै गरेको छ । अन्यले विकासभन्दा कमिसनको प्रलोभनमा परेर देश टाट […]

सम्बन्धित सामग्री

नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकता बढेको एमाले महासचिव पोखरेलको दाबी

काठमाडौं, १२ माघ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मध्यपहाडलाई नेपालको समृद्धिको आधारशीलाका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । म्याग्दीको बेनीमा एमाले म्याग्दीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले हालै सञ्चालन गरिएको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमार्फत पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने उल्लेख गरे । “पहाडबाट बसाइँसराइ […]

सत्तारुढ दलले संविधान र लोकतन्त्रको चीरहरण गरे: एमाले महासचिव पोखरेल

काठमाडौं,२२ असार । कोशी प्रदेको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति पछि राजनीतिक बृतमा तरंग उत्पन्न भएको छ । गत असार १५ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले पाँच दिनको समय दिएर दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर दाबी पेस गर्न आव्हान गरेका […]

एमाले महासचिव पोखरेलले गरे मतदान

दाङ : नेकपा एमालेका महासचिव तथा एमालेका दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।पोखरेलले तुलसीपुर १९ मा रहेको जनता विद्यापीठ मतदान केन्द्र मतदान गरेका हुन्।

दाङ–२ मा एमाले महासचिव पोखरेलले गरे मनोनयन दर्ता

२३ असोज, दाङ । दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयन दर्ता गराएका छन् । महासचिव पोखरेलले र्‍याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । त्यस्तै दाङ क्षेत्र नं. २  ‘क’ मा एमालेबाट बलीभद्र राना र २ ‘ख’ बाट गिरिराज केसीले उम्मेदवारी मनायनले दर्ता गरेका छन् […]

एमाले महासचिव पाेखरेलले गरे दाङबाट मतदान

दाङ : एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर–१९ को जनता विद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका हुन्। दाङमा विहान ७ बजेदेखि  निर्वाचन भएको छ।  जिल्लाका १० स्थानीय तहमा २ लाख ८०१ जना पुरुष र २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना गरी ४ लाख ९ हजार ९०२ जना मतदाताले मतदान गर्नेछन्।

एमाले महासचिव पोखरेलले गरे दुई वर्ष पुरानो सब्जीमण्डीको उद्घाटन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहजिल्ला दाङको तुलसीपुरमा दुई वर्ष अघिदेखि सञ्चालन भइरहेको सब्जीमण्डीको उद्‌घाटन गरेका छन् ।

प्रचण्ड र माधव नेपाललाई एमसीसीको भारी बोकाउन सफल भयौंः एमाले महासचिव

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरे वैकल्पिक सरकार गठनका लागि आफ्नो पार्टी सर्वोच्च अदालतको ढोका ढकढक्याउन नजाने स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “अहिले लोकतन्त्र डिरेल भएको छ […]

सरकार चुनावदेखि भाग्न खोजेको छ : एमाले महासचिव पोखरेल

२३ फागुन, विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गरे । अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए । नेपालमा […]

एमाले महासचिव पोखरेलले गरे पार्टीभित्र दोस्रो अध्यक्ष नमान्ने संकेत

काठमाडौं, १५ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा चलिरहेको दोस्रो अध्यक्षको प्रस्ताव नमान्ने संकेत गरेका छन् । उनले पार्टी विधान र नियमावली विपरित हुन नहुने स्पष्ट पारेका छन् । आज पार्टी कार्यालय थापाथलीमा पत्रकारहरुको प्रश्नमा उनले जुनसुकै निर्णय विधान, नियमावली र संस्थागत निर्णयको अनुकूल हुनुपर्ने बताए । पोखरेलले दोस्रो अध्यक्षको प्रस्तावबारे सोधिएको प्रश्नमा […]