समाजवादी प्रेस संगठन नेपालले सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति र अवसरको बाँडफाँड विभेदपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बिहीबार बसेको समाजवादी प्रेस संगठनको सचिवालय बैठकपछि महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रमा काँग्रेसले एकलौटी सरकारी नियुक्ति सच्याउन पार्टीमार्फत माग गरिएको हो । निर्णय नसच्चिए प्रतिकार गर्ने समाजवादी प्रेस संगठनको चेतावनी छ । सरकार गठन पूर्व नै सरकारले गर्ने हरेक निर्णयहरु पाँच दलीय गठबन्धनको सहमतिमा मात्रै गरिने प्रतिवद्धता व्यक्त गरेर स