लुम्बिनी– ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन छ । खास गरी गरिब तथा विपन्न परिवारहरुमा अझै पनि परम्परागत चुलोको प्रयोग व्यापक छ । गाउँघरमा खाना पकाउने इन्धनका रुपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै पनि कायमै छ । खाना पकाउने ९एलपी० ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा-चिपरी इन्धनका […]