विश्वभर मूल्यवृद्धि चुलिँदै गर्दा मारमा गरिव नागरिक, ‘खाना र उर्जामा अनुदान आवश्यक’

विश्वभर मूल्यवृद्धि चुलिँदै जाँदा अन्तराष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्तालिना जर्जियभाले सरकारहरुले आफ्ना गरिब नागरिकका लागि खाना र ऊर्जामा अनुदान दिन आवश्यक भएको बताएकी छिन्। उनले लक्षित वर्गहरुलाई सहायता दिनका लागि प्रत्यक्ष रुपमा प्रभावित समूहकै हातमा पुग्नेगरी सहयोग गर्नुपर्नेमा जोड दिएकी छिन्। धेरै सरकारहरुले गरिबहरुका लागि सहायता उपलब्ध गराएको भए पनि…