पोखरामा रहेको मानव सेवा आश्रममा हाल करिब एक सयजना मानसिक रोगीका बिरामी छन् । विगत तीन वर्षअघि पोखरामा स्थापना भएको आश्रममा एक सयजना मानसिक रोगीका बिरामीसहित अन्य विपन्न र गरिब परिवारका गरी १ सय ५५ जना व्यक्ति आश्रित रहेको मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले बताए ।आश्रममा ५५ महिला, ९७ जना पुरुष र ८ […]