खेलाडीहरुले भने : अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो छ

१५ वैशाख, काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टिमको प्रशिक्षण छाडेको भन्दै १० जना खेलाडीले उनको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताएका छन् । सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै खेलाडीहरुले गरेको पत्रकार सम्मेलनमा उनीहरुले यही प्रशिक्षक रहेमा टिममा फर्किन नसकिने बताए । अखिल नेपाल फुटबल संघ एन्फको सातदोबाटोस्थित होस्टलमा […]

सम्बन्धित सामग्री

बालबालिका लामो समय मोबाइल स्क्रिनमा बस्दा हुन्छ यस्तो खतरा

पाँच वर्षीया प्रभा खनाल स्कुल जान थालेको २ वर्ष भयो । यद्यपि उनलाई स्कुल पठाउन अभिभावकलाई साह्रै गाह्रो हुन्छ । स्कुल जानुभन्दा अगाडि मोवाइलपनिसँगै लैजाने उनकोे हठ हुन्छ । महाराजगञ्ज बस्दै आएकी उनलाई घरमा  खाना, खाजा मोवाइल देखाएर मात्रै ख्वाउनु पर्छ, नभए खानै मान्दिनन् । अन्य साथीहरुजस्तो बाहिर गएर खेल्न खासै खोज्दिनन् । मोवाइल, टिभी हेरी घरभित्रै बस्न मन पराउँछिन् ।कक्षा पाँचमा पढ्ने निशान पाण्डे पनि स्कुलको गृहकार्य गर्नु भन्दा पहिला मोवाइलमा गेमलगायत कार्टुन हेर्न सधैँ जिद्दी गर्छन

फोक्सो स्वस्थ राख्न कस्ता आहार सेवन गर्ने

एजेन्सी, ११ मंसिर । फोक्सो शरीरको महत्वपूर्ण अंग हो। यिनीहरूले धेरै रोगहरूबाट बचाउन मद्दत गर्छन्। खराब जीवनशैली र प्रदूषणका कारण फोक्सो कमजोर हुन सक्छ। यदि तिनीहरू स्वस्थ रहेनन् भने, सास फेर्न गाह्रो हुन्छ। फोक्सोलाई स्वस्थ राख्न स्वस्थ आहारले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। आउनुहोस्, फोक्सोलाई बलियो बनाउन के खाने ? साबुत अन्न साबुत अन्नलाई फोक्सोको लागि […]

राजधानीमा पनि लोकप्रिय बन्दै छठ

पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न्। तर अहिले शहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्छन्, 'पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो। स...

'अब अल्मुताइरीको नेतृत्वमा खेल्न गाह्रो'

एसियन कप २०२३ छनोटको तयारीमा खाने, बस्ने सुविधा राम्रो हुनुपर्ने विषयमा आवाज उठाएपछि राष्ट्रिय टिमबाट निकालिएका रोहित चन्दसहित १० खेलाडीले अब प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा टिममा फर्किन गाह्रो हुने बताएका छन् ।

हामीलाई अब अल्मुताइरीको अन्डरमा खेल्न गाह्रो हुन्छ : रोहित चन्द

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्दले अब आफूहरूलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको रोहबरमा खेल्न गाह्रो हुने बताएका छन् । "हामीलाई अब उहाँको अन्डरमा खेल्न गाह्रो हुन्छ," रोहितले भने । बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोहितले आफूहरूमाथि अन्याय भएको भएको पनि बताए ।

‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

महेन्द्रनगर– एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला ! तर त्यो सत्य हो । कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्ने गरेका छन् । दस वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका यहाँको कृष्णपु्र नगरपालिका–५ सुदर्शनपुरका १३ […]

दर्शकहरुको समर्थनमाझ घरेलु मैदानमा ‘फरक फुटबल’ खेल्दै छ नेपाल

भारतीय कप्तान सुनिल क्षे‍त्री–  नेपाल बलियो टोली हो। त्यसमा पनि उसले घर बाहिर र भित्र फरक फुटबल खेल्छ। नेपालसँग उसको मैदानमा खेल्न अझ गाह्रो छ। नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी– घरेलु मैदानमा पहिलो खेल  भारतसँग खेल्न पाउनु आनन्दको कुरा हो। तर दर्शक नहुने भएकाले त्यत्ति आनन्द यसपटक हुँदैन। नेपाल-भारत मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा बुधबार आयोजित प्रिम्याच […]

रंगशाला र जर्सी दुवै रातो भएका कारण ‘होम गेम’मा खराब नतिजा : सोल्सायर

काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले घरेलु मैदानमा खराब नतिजा आउनुमा रंगशालाको रंग भएको निष्कर्ष निकालेको छ। सोल्सायरले रंगशाला र जर्सी दुवै रातो भएका कारण खेलाडीलाई खेल्न गाह्रो भएको बताए। युनाइटेडले पछिल्लो समय रंगशालाको तल्लो भागलाई कालो रंगको कपडाले छोपेको छ। युनाइटेड जारी सिजन लिगको अवे खेलमा अपराजित छ। युनाइटेडले आज राति युरोपा लिगमा ग्रानाडाविरुद्ध घरेलु मैदानमा खेल्नेछ।

पुलिसका प्रशिक्षक थापा भन्छन्– ‘एक्ट्रा टर्फमा खेल्दा गाह्रो भयो’

काठमाडौं । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले सातदोबाटोस्थित एन्फा मुख्यालयमा खेल्न गाह्रो भएको बताएका

“फिल्म खेल्न सजिलो, बनाउन गाह्रो”

फिल्म निर्माणमा तिनैले हात हाल्छन्, जो कुनै न कुनै विधामा काम गरिआएका हुन्छन् । कलाकार रमेश उप्रेतीको हकमा पनि त्यस्तै हो ।