'अब अल्मुताइरीको नेतृत्वमा खेल्न गाह्रो'

एसियन कप २०२३ छनोटको तयारीमा खाने, बस्ने सुविधा राम्रो हुनुपर्ने विषयमा आवाज उठाएपछि राष्ट्रिय टिमबाट निकालिएका रोहित चन्दसहित १० खेलाडीले अब प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा टिममा फर्किन गाह्रो हुने बताएका छन् ।

सम्बन्धित सामग्री

संस्थाको भवन बनाउन देउसीभैलो खेल्दै दृष्टिविहीन

२६ कात्तिक, तनहुँ । नेपाल नेत्रहीन सङ्घ तनहुँ देउसीभैलो खेलेर संस्थाको भवन बनाउने अभियानमा जुटेको छ । संस्थाका अध्यक्ष चीनबहादुर कुमालको नेतृत्वमा जिल्लाका दृष्टिविहीन सङ्गठित भई देउसीभैलो खेल्न थालेका छन् । देउसीभैलोबाट सङ्कलित रकमले संस्थाको भवन निर्माण गर्ने योजना बनाएको अध्यक्ष कुमालले जानकारी दिए । भैलो खेलेर करिब रु तीन लाख सङ्कलन गर्ने लक्ष्य राखेको […]

जनादेशको सम्मान

यसबीच माओवादीले सरकार आफ्नो नेतृत्वमा बनाउने दाउ खेल्न थालिसकेको छ। सत्ता गठबन्धनमा पनि रहने र एमालेसँग पनि सरकार गठनका निम्ति विकल्प खुला गर्ने माओवादीको धारणासँग यसको दोहोरो दाउ प्रकट भएको हो।...

नेपाल र केन्याबीचको टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ । केन्यासँग पाँच वटा टी–ट्वान्टी अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या पुगेको हो । नयाँ प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालको यो पहिलो खेल हुनेछ । नेपाल र केन्याबीचको पहिलो खेल नेपाली समय अनुसार बिहीबार दिउँसो पौने […]

एन्फा विवाद चाँडै समाधान गर्न राखेपको सुझाव

६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ । भारतमा हुने साफ यु–२० फुटबल खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यसमिति बनेको एक महिना पुग्दा नपुग्दै सुरु भएको विवाद जतिसक्दो छिटो सल्ट्याउन सुझाव दिएका हुन् । ‘पछिल्लो बैठकमा भएका […]

रौतहटको मेलामा अन्तर्राष्ट्रिय पहलवानको चहलपहल

रौतहटको फतुवा विजयपुर नगरपालिका २ शीतलपुर स्थित महाबिरी झण्डा मेलामा अन्तर्राष्ट्रिय पहलवानहरूको चहलपहल देखिएको छ । शनिवार मेयर गोपाल प्रसाद यादवले दुईजना पहलवानको हात मिलाइ उद्घाटन गरेपछि कुस्ती सुरु भएको थियो ।मेलामा कुस्ती खेल्न नवलपरासीका अन्तर्राष्ट्रिय पहलवान पहलाद दासको नेतृत्वमा नेपाल र भारत को विभिन्न स्थान बाट दर्जनौँ नामुद पहलवानका साथै केही महिला पहलवान आएका छन् । शनिवार मेयर यादव द्वारा औपचारिक उद्घाटन पछि १३० किलो तौलसम्मको ४ दर्जनभन्दा बढी पहलवान बीच कुस्ती भएको थियो। आइतबार

६ गोलको थ्रिलरमा बार्सा रोकियो, रियल शीर्ष स्थानमा

अन्तरिम म्यानेजर सर्जी बार्जुआनको नेतृत्वमा अन्तिम खेल खेलिरहेको बार्सिलोनाले ३ गोलको अग्रता खेर फाल्दै सेल्टाभिगोसँग बराबरी खेल्न बाध्य बनेको छ । पहिलो हाफमा अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपायको गोलको मद्दतले पूर्ण नियन्त्रण बनाएको बार्सिलोनाबिरुद्ध सेल्टा भिगोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो ।दोस्रो हाफको सुरुवातमा नै इयागो आसपासले एक गोल फर्काए । १६ मिनेट बाँकी छँदा नोलिटोले स्कोर ३–२ बनाए । त्यसपछि ९६ औँ मिनेटमा आसपासले अर्को गोल गर्दै टोलीलाई खेलमा फर्काए । बराबरीसँ

नेपाल–भारत मैत्रीपूर्ण फुटबल भारतीय टोली काठमाडौं आइपुग्यो

नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न भारतीय सिनियर टोली काठमाडौं आइपुगेको छ । भारतीय टोलीलाई चर्चित खेलाडी सुनील क्षेत्रीले कप्तानी गरेका छन् । उनकै नेतृत्वमा २५ सदस्यीय सिनियर भारतीय टोली सोमबार काठमाडौं...

लेवान्डोस्कीको कीर्तिमान तर रोकियो बायर्न

रोबर्ट लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेस लिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमान बनाउँदा बायर्न म्युनिख भने बोरुसिया मोचेन ग्लाडबाचसँग बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक जुलियन नागल्सम्यानको नेतृत्वमा पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।खेलको १० औँ मिनेटमा नै ग्लाडबाचका लार्स स्टिन्डलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछिल्ला ९ सिजनको विजेता बायर्नले सन् २०१२ पछि पहिलोपटक सिजनको पहिलो गोल गर्नबाट चुकेको हो ।पहिलो हाफ सकिन लाग्दा जोसुवा किमिचको कर्नरमा भल

बेंगलुरुसँग खेल्न त्रिभुवन आर्मी आइतबार भारत जाने

२८ चैत काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आइतबार भारत जाने भएको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर लिग […]