दर्शकहरुको समर्थनमाझ घरेलु मैदानमा ‘फरक फुटबल’ खेल्दै छ नेपाल

भारतीय कप्तान सुनिल क्षे‍त्री–  नेपाल बलियो टोली हो। त्यसमा पनि उसले घर बाहिर र भित्र फरक फुटबल खेल्छ। नेपालसँग उसको मैदानमा खेल्न अझ गाह्रो छ। नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी– घरेलु मैदानमा पहिलो खेल  भारतसँग खेल्न पाउनु आनन्दको कुरा हो। तर दर्शक नहुने भएकाले त्यत्ति आनन्द यसपटक हुँदैन। नेपाल-भारत मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा बुधबार आयोजित प्रिम्याच […]

सम्बन्धित सामग्री

श्रीलंकामा दोस्रो अभ्यास खेल खेल्दै नेपाल

एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा शुक्रबार दोस्रो अभ्यास खेल खेल्दै छ। बिहान १० बजे सुरु हुने खेलमा नेपालले तामिल युनियनसँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाको पि सारा ओभलमा हुने खेलमा नेपाल दोस्रो अभ्यासमा जितको खोजिमा हुने छ। यसअघि नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको पुरानो घरेलु क्लब टोलीब्लूमफिल्डसँग ६ विकेटले पराजित भएको थियो। तामिल युनियन श्रीलंकाको प्रथम […]

आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडौं, असार ३१ । नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । बंगलादेशको राजधानी ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेलमा नेपाल आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट सुरु हुँनेछ । बंगलादेशसँगको पहिलो खेलमा नेपालले बराबरी खेलेको थियो ।

अफगानी युवास्टार नुरले नेपाल टि२० लिग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्पिन अलराउनडर नुर अहमदले आज नेपाल टि२० लिग खेल्दै छन् । नुर अहमदले फार वेस्ट युनाइटेडबाट जनकपुर रोयल्सविरुद्ध डेब्यू गरेका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा फार वेस्ट युनाइटेडले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । १७ वर्षीय बायाँ हाते स्पिनर नुरले अफगानबाट एक ओडिआई र एक […]

साफ यु-१७ : श्रीलङ्काविरुद्ध खेल्दै नेपाल

काठमाडौँ । पछिल्लो खेलमा भारतलाई हराउँदै समूह विजेता बनेको नेपाली युवा टोलीले साफ यु-१७ च्याम्पियनसिपमा आज फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्दै छ । प्रतियोगितामा नेपाल अपराजित छ । पहिलो खेलमा भुटानलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा भारतमाथि ३–१ को विजय हाँसिल गरेको थियो । दुई जितसँगै नेपाल समूह विजेता बनेको हो । श्रीलङ्का समूह […]

ओन्टारियोसँग टी–२० खेल खेल्दै नेपाल

दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ ।खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो । पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताए

ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडाैँ- एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ। दोहामा हुने खेल शुक्रबार राति १० बजे सुरु हुनेछ। बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ। यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी हो। २-० ले […]

आज दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल र जिम्बाब्वे खेल्दै

काठमाडौँ । नेपालले आज जिम्बाब्वे ‘ए’ टोलीसँग दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । हिजो (शुक्रवार)भएको पहिलो एक दिवसीयमा नेपाल जिम्बाब्वे ‘ए’सँग ३ विकेटले पराजित भएको थियो । जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको शृङ्खला जित्नेछ । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग २ […]

त्रिदेशीय टी-२० शृङ्खलामा नेपाल र पीएनजी आज खेल्दै

काठमाडौँ। घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दै छ । टी-२० शृङ्खलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुई-दुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । यस पटक नेपाली टिममा युवा खेलाडीहरूको बाहुल्य […]

विश्वकप लिग टु अन्तर्गत नेपाल आज पीएनजीविरुद्ध खेल्दै

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र पीएजीको खेल इतिहास हेर्दा नेपाल पीएनजीभन्दा बलियो देखिन्छ । लिग टुमा नेपाल ११ खेलमा […]

नेपाल र बंगलादेशले गोलरहित बराबरी खेल्दै अंक बाढे

काठमाडौँ– खेल भर दबाब खेपेको नेपालले यु–१९ महिला साफ फुटबलमा बंगलोदशसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ । शनिबार बीएसएसएस मुस्ताफा कमल मैदानमा भएको आफ्नो पहिलो खेलमा नेपालले बराबरी खेल्दै अंक खोसेको हो । गोलरक्षक अञ्जना राना मगरको कप्तानीमा रहेको नेपाल पुरा समय आफ्नो बक्स वरिपरि नै रह्यो । सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले नेपाललाई […]