‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

महेन्द्रनगर– एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला ! तर त्यो सत्य हो । कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्ने गरेका छन् । दस वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका यहाँको कृष्णपु्र नगरपालिका–५ सुदर्शनपुरका १३ […]