प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद केसीले छलफलको विषय नै थाहा नपाएपछि… (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद कांग्रेस सांसद राजेन्द्रकुमार केसीले प्रतिनिधि सभाको बैठकमा छलफलको विषय नै थाहा नपाएपछि अलमलमा परेका छन्। विनियोजन विधेयक, २०८१ माथि छलफल चलिरहेको बेलामा बोल्न रोष्ट्रममा पुगेका सांसद केसी विषय नै अर्को परेपछि फर्किएका हुन्। विनियोजन विधेयकमाथि छलफल चलिरहेको बेलामा बोल्न रोष्ट्रममा पुगेका केसीले भने, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको राष्ट्रियसभामा […]

सम्बन्धित सामग्री

टिआरसी विधेयकमा शीर्ष तहमै सहमति खोज्नुपर्ने संसदीय समितिको निष्कर्ष

बैठकमा कसले के भने ? कांग्रेस सांसद जीवन परियारले नटुंगिएको विषय टुंग्याउन समिति सभापतिले आवश्यक पहल लिनुपर्ने

टीआरसी र संवैधानिक परिषद् सम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउन तीन दल सहमत

काठमाडौं : शीर्ष तीन दलको बैठकले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) र संवैधानिक परिषद् सम्बन्धी विधेयक सर्वस्वीकार्य र  न्यायपूर्ण बनाउने सहमति भएको छ। मंगलबार बिहान सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा नेपाली कांग्रेस, नेकपा एमलो र माओवादी केन्द्रका नेताहरुबीचको बैठकले यस्तो सहमति गरेको हो। बैठकमा सहभागी नेपाली कांग्रेस सांसद ईश्वरी न्यौपानेले टिआरसी र संवैधानिक विधेयकलाई सहमति र सर्वस्वीकार्य बनाउने सहमति भएको जानकारी दिइन्। उनले वैशाख १ गते सिंहदरबारमा बैठक बसेर विषय र प्रक

गभर्नरमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्।  कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए। ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ

संसदीय समितिमा उठ्यो लाइसेन्स परीक्षाको विषय, सचिवले दिए कर्मकाण्डी जवाफ

लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा हुन नसकेको र नयाँ आवेदन समेत नखोलेको विषयमा संसदीय समितिमा कुरा उठेको छ ।  प्रतिनिधि सभाको विकास र प्रविधि समितिमा आइतवार कांग्रेस सांसद रंगमति शाहीले समयमा लाइसेन्सको परीक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी हुन् । उनले लाइसेन्स वितरण प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले तीन सिफ्टमा काम गरेर ट्रायलको काम गर्न निर्देशन दिइएको बताए । ‘लामो समयदेखि पेन्डिङ रह...