कांग्रेस सांसद प्रदीप पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले राखेका विषय कसरी समावेश गर्ने योजना छ भनेर अर्थमन्त्री प्रकाशशरण महतलाई प्रश्न गरेका छन् । उनले अर्थतन्त्रको समस्या बुझ्न कोसिस गरे पनि त्यसको निराकरणका लागि बजेट पर्याप्त नभएको पनि बताएका छन् ।