४४ वर्षीया तारा भुजेलले आफ्नो दु:ख र अभावको कथा सुनाइन् तयार भइन्। सडक पेटीमा तरकारी बेच्ने उनले निषेधाज्ञाका कारण बेच्न ल्याएको तरकारी सबै कुहिए रे! तरकारी त फाल्नु पर्यो नै, सँगै ठप्प भयो उनको कमाइको बाटो पनि।
आम्दानी नभएपछि कोठा भाडा तिर्न सकस हुने भइहाल्यो। घरबेटीको निरन्तर दवावपछि श्रीमान् र…