महालेखा परीक्षककको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गर्दा नीलकण्ठ नगरपालिका बेरुजु धेरै हुने स्थानीय तहमध्ये १२ औ स्थानमा परेको छ ।यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तह आफैंले पेश गरे प्रमाणको आधारमा गरिएको स्वमूल्यांकन प्रणाली (लिजा)मा ९७ अंक पाएर देशभरका स्थानीय तहरुमा उत्कृष्ट भएको थियो ।देशभरका सात […]