नीलकण्ठ नगरपालिकामा फोहोर उठाउने कम्पनीको ठगी धन्दा

धादिङ । नीलकण्ठ नगरपालिका क्षेत्र भित्रको फोहर मैला ब्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीले गत चार वर्षदेखि सम्झौता अनुसारको रकम पालिकालाई बुझाएको छैन । नगरपालिकाले २०७५ साल बैशाखदेखि प्रतिवर्ष पालिकालाई ७ लाख बुझाउने सर्तमा डिजन जागरक वाताबरण संरक्षण अभियान प्रालि नामक ठेकदार कम्पनीलाई फोहर मैला संकलनको जिम्मा लगाएको थियो । कम्पनीले स्थानीयसँग नियमित पैसा लिए पनि […] The post नीलकण्ठ नगरपालिकामा फोहोर उठाउने कम्पनीको ठगी धन्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.