नीलकण्ठ नगरपालिका १ र २ माओवादी केन्द्रका उम्मेदवार विजयी

धादिङ: धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ र बेनीघाट वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्।नीलकण्ठ १ को वडा अध्यक्षमा माओवादीका गणेश गुरुङले ६५५ मत ल्याउँदै विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर तामाङले ४६५ मत र कांग्रेसका भुपाल गुरुङले ९० मत पाएका थिए।यसैगरी बेनीघाट रोराङ २ को अध्यक्षमा एमालेका विष्णु थापा र कांग्रेसका ठाकुर मैनालीलाई हराउँदै माओवादी केन्द्रका उम्मेदवार हेम भुजेल विजयी भए।अध्यक्षका लागि माओवादीका भुजेलले १०३२ मत

सम्बन्धित सामग्री

धादिङ ज्यामरुङमा वृद्ध मृत भेटिए

धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्। नीलकण्ठ नगरपालिका-१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले...

बाँदर नियन्त्रणमा सरकारले ध्यान नदिएको भन्दै मकैको माला लगाएर किसान आन्दोलनमा

धादिङको नीलकण्ठ नगरपालिका– ९ की ५० वर्षीया जुनमाया नेपालीले १० वर्ष पहिले श्रीमान् गुमाइन्। छोराको पनि कलेजोको अपरेशनपछि काम गर्न नसक्ने छन्। परिवार नै कृषिमा निर्भर छ। तर सम्पत्तिको नाममा...

बेरुजुमा १२औं स्थानमा नीलकण्ठ नगरपालिका

महालेखा परीक्षककको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गर्दा नीलकण्ठ नगरपालिका बेरुजु धेरै हुने स्थानीय तहमध्ये १२ औ स्थानमा परेको छ ।यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तह आफैंले पेश गरे प्रमाणको आधारमा गरिएको स्वमूल्यांकन प्रणाली (लिजा)मा ९७ अंक पाएर देशभरका स्थानीय तहरुमा उत्कृष्ट भएको थियो ।देशभरका सात […]

जिप दुर्घटनामा एकको मृत्यु, १६ घाइते

अर्जुन श्रेष्ठ धादिङ धादिङको नीलकण्ठ नगरपालिका ३ स्थित ईजारामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । नीलकण्ठ नगरपालिका २ बस्ने करिब ३० वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी...

उम्मेदवारको दुर्घटनामा मृत्यु

धादिङ । धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला […]

धादिङमा दुर्घटनामा परेर उम्मेदवारको  मृत्यु

धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो  । दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए। धादिङबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरक

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।...

हेरिरहुँ लाग्ने मनास्लु

धादिङको नीलकण्ठ नगरपालिका-६ मा रहेको भैरव मन्दिर परिसरबाट देखिएको मनास्लु हिमाल । तस्वीर: प्रदीपराज वन्त,रासस

धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह भदुवारमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।...

निःशुल्क मनोसामाजिक परामर्श सेवा प्रवाह गर्दै धादिङको नीलकण्ठ नगरपालिका

धादिङ – नीलकण्ठ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ ।  होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई मानसिक समस्या हुने भन्दै टेलिफोनमार्फत निःशुल्क मनोपरामर्श सेवा सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।  विपत्तिको समयमा नगर बासीहरूले डर, चिन्ता र पीरको सामना गर्नु परेको भन्दै मेयर ढुङ्गानाले मनमा आउने डर, चिन्ता र तनावलाई सकारात्मक रूपले कसरी कम गराउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यल...