रेशमको मात्र होइन, माओवादी नेताहरुको पनि मुद्दा फिर्ता हुनसक्छ

२६ मंसिर । जुनसुकै तहको अदालतमा विचाराधीन रहेको मुद्दा पनि फिर्ता लिन सरकारलाई बाटो खोल्ने विवादास्पद अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूह, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । नयाँ संसदको […]

सम्बन्धित सामग्री

रेशम चौधरीको मुद्दा फिर्ता लिन ‘भुमिगत तयारी’, सुरक्षा निकायले असहयोग गर्ने डर

सत्तामा रहेका एमाले–माओवादी तथा सत्ताबाहिर रहेको नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको मुद्दा फिर्ता लिने तयारी सुरु गरेका छन्।  चौधरीको मुद्दा फिर्ताका लागि यसअघिको सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ...

अध्यादेश ल्याउन प्रचण्ड-माधवले दिएका थिए सहमति, नारायणकाजीको विरोध

२७ मंसिर, काठमाडौं । सरकारले सत्ता गठबन्धनका शीर्ष नेताहरुकै सहमतिमा अध्यादेश ल्याएको खुलेको छ । प्रतिनिधिसभा निर्वाचनपछि १९ मंसिरमा बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन अध्यादेश ल्याउने प्रस्ताव गरेका थिए । त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । बैठकमा सहभागी […]

अध्यादेश ल्याउनु माओवादीबिनै सरकार बनाउने देउवाको चाल : विष्णु रिजाल

काठमाडौँ – नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी क‍ेन्द्रबिनै सरकार बनाउन लागेको बताएका छन् । सरकारले रेशम चौधरीसहितका राजनीतिक दलका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले अध्यादेश ल्याउने निर्णय गरे पछि चौतर्फी विरोध सुरु भएको छ। नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनीहरुका कार्यकर्ताहरूको […]

काठमाण्डौ उपत्यकामा सामान्य रुपमा गाडी चल्दै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, सडक र चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् । सडक र गाडी...

विप्लवविरुद्धको मुद्दा फिर्ता लिने मागमा एमाले–माओवादी एकै ठाउँ

१७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र विप्लव नेतृत्वको पार्टीका नेता/कार्यकर्ताहमाथि लागेका/लगाइएका मुद्दा फिर्ता लिनु पर्ने मागमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकै ठाउँमा उभिएका छन् । शान्तिपूर्ण राजनीतिमा आउँदा विप्लवसँग तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेको उल्लेख गर्दै एमाले र माओवादी केन्द्रले उक्त सहमति अनुसार मुद्दा फिर्ता […]

सरकारसँग विप्लव नेकपाको माग : बन्दी रिहा र मुद्दा फिर्ता लिए चुनावमा भाग लिन्छौं

सकारसँग नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रतिबन्धको अवधिमा जेल परेका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिन सहयोग गर्न निरन्तर माग राख्दै आएका छन् । चुनावमा भाग लिन सहज हुनेगरी बन्दी रिहा र मुद्दा फिर्ता लिन नेकपा नेताहरुले प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुलाई भेटिरहेका छन्। नेकपा महासचिव विप्लवले गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । लगत्तै सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले नेकपा माओवादी क

हेर्नैपर्ने आजका प्रमुख ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपाली संघसँग आग्रह गरेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरेपछि आफुविरुद्ध षड्यन्त्र शुरु भएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्। विप्लव समूहका कार्यकर्ताको मुद्दा फिर्ता कानुनी प्रक्रियाबाटै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्।

देउवा सरकारको साझा न्यूनतम कार्यक्रममा मधेसका यी माग समेटिए

शेरबहादुर देउवा नेतृत्वको सरकारका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रममा मधेसका मागहरु पनि समेटिएका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम तयार पारेको हो ।संविधान संशोधन, नागरिकताको समस्या समाधान, लाल आयोगको प्रतिवेदन सार्वजनिक, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्ने, झुठा मुद्दा फिर्ता लिने, समानुपातिक समावेशी लगायतका विषय सरकारको साझा न्यूनतम कार्यक्रममा समावेश गरि