काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्ता समीकरणका लागि निर्णायक बनेको छ। ३२ जना सांसद रहेको जसपा अहिले नेकपा (एमाले) र नेपाली कांग्रेस-माओवादी केन्द्रको तानातानमा छ। राजनीतिमा दुईथरि समूहको तानातानमा रहेको जसपाभित्रै दुई धार देखिएको छ। अध्यक्ष महन्थ ठाकुर नेतृत्वको पूर्वराजपा समूह केपी ओलीकै सत्ताबाट मधेसका माग सम्बोधन गरेर जाने…