काठमाडौँ – माओवादीको बन्दसत्रमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको पक्षमा सुझाव आएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा समूहगत छलफलपछि निष्कर्ष सुनाउँदै टोली नेताहरुले पूर्ण समानुपातिक निर्वाचिनमा प्रणालीमा जानुपर्ने बताएका हुन्। प्रत्यक्ष निर्वाचित निर्वाचन प्रणाली खर्चिलो भएको र यसले भ्रष्टाचार बढाएको निष्कर्ष निकाल्दै माओवादीले अघि सार्दै आएको समानुपातिक […]