१७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र विप्लव नेतृत्वको पार्टीका नेता/कार्यकर्ताहमाथि लागेका/लगाइएका मुद्दा फिर्ता लिनु पर्ने मागमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकै ठाउँमा उभिएका छन् । शान्तिपूर्ण राजनीतिमा आउँदा विप्लवसँग तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेको उल्लेख गर्दै एमाले र माओवादी केन्द्रले उक्त सहमति अनुसार मुद्दा फिर्ता […]