सिभिल अस्पतालले सातवटै प्रदेशमा स्वास्थ्य सेवा उपलब्ध गराउने

सिभिल अस्पतालले निजामतीतर्फका कर्मचारीलाई प्रदेश तहबाट स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । निजामती अस्पतालका कार्यकारी निर्देशक विधाननिधी पौडेलले पत्रकार सम्मेलनमा निजामती सेवामा कार्यररत कर्मचारीलाई प्रदेशस्तरका अस्पतालबाटै स्वास्थ्य सेवा दिइने तयारी गरिरहेको जानकारी दिए ।निजामती अस्पतालमा कर्मचारीले उपचार गराउँदा ४०/५० प्रतिशत छुट पाउनका लागि काठमाडौं आउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने प्रक्रियामा रहेको उनले बताए । ‘निजीमतीतर्फका कर्मचारी जिल्ला प्रदेशमा लिन सकिने स्वास्थ्य सेवाका लागि

सम्बन्धित सामग्री

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरले दशैं बिदामा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं बिदाकाे समयमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । डेंगु प्रकोप फैलिएका बेला महानगरपालिकाले जनस्वास्थ्य ध्यानमा राखि ५ सय ५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको हो । नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत स्थानीयले सिटामोल र जीवनजल प्राप्त गर्न सक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो । […]

मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिका स्थित भकुण्डेबेंसीमा रहेको मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ । मेथिनकोट अस्पताल र मानसिक अस्पताल लगनखेलबीच हरेका महिनाको अन्तिम बिहिबार निःशुल्क मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति भएको हो । उक्त कार्यक्रमको उद्घाटन वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री लामाले प्रविधिको गलत […]

शंखरापुर नगरपालिकाले सुरुगर्यो निःशूल्क स्वास्थ्य सेवा

काठमाडौंंको शंखरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । आइतबार नगरप्रमुख रमेश नापित र साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक डा। सन्तोष बिक्रम भण्डारीबीच निःशुल्क स्वास्थ्य सेवा दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नगरप्रमुख नापितले सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीहरूलाई निःशुल्क तथा विषेश छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अस्पतालले दिँदै आएको स्वास्थ्य सेवामध्ये ७ वटामा निःशुल्क र अन्यमा ३०

सरकारले प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य नीति : नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क

गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषद्को बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो ।प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्य संस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अवलम्बन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन

टोखा नगरपालिकाले क्यूआर कोडसहित कोभिड खोप प्रमाणपत्र उपलब्ध गराउने

टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोड सहितको कोभिड खोप प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको हो । टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले vaccine.mohp.gov.npमा प्रमाणीकरणको लागि आवेदन फारममा गई त्यहाँ माग गरिएको सबै विवरण भरेर क्यूआर कोड लिन सकिने बताए । वेबसाइटमा पासपोर्ट, पासपोर्ट आकारको फोटो, खोप कार्डको फोटो, सोही स्थानमा रहेको कबुलि...

अपांगतालक्षित घरदैलो स्वास्थ्य सेवा

अपाङ्गता भएकाहरुलाई लक्षित गरेर बुटवल उपमहानगरपालिकाले उनीहरुको घरदैलोमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउन शुरू गरेको छ ।  अस्पतालसम्म लैजान गाह्रो हुने र असहज हुने विभिन्न तहका अपाङ्गता भएका बुटवलका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने र प्राथमिक स्वास्थ्य सेवा तथा औषधि निशुल्क उपलब्ध गराउने काम शुरू भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।  उपप्रमुख गुमादेवी आचार्य नेतृत्वमा स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र कर्मचारीहरुको टोलीले बिहीबारदेखि घरदैलो अभियान शुरू गरेको हो । उप...

घिरिङ गाउँपालिकामा हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ । नेपालको संविधानले हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने कुरालाई आत्मसात् गरेकाले गाउँपालिकाले त्यसलाई कार्यान्वयन गर्न लागेको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले द

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।