अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’

हालसम्म अस्पताल सञ्चालनमा हामीले २० करोडभन्दा बढी लगानी गरिसकेको छौं। अझै कर्णालीका जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आगामी दिनमा केही सेवाहरु विस्तार योजना हामीले बनाएका छौं। अस्पताललाई १ सय बेडमा परिणत गर्नेदेखि यस अस्पतालबाट अध्ययन÷अध्यापन समेत सुरु गर्ने योजनासाथ हामीले काम गरिरहेका छौं।

रोल्पाका जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता/असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ।

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो ।  नेपमेड्स एप हाल गूगल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको छ । छिट्टै एप स्टोरमा समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।  एपमा अहिले फार्मेसी र हेल्थ लाइबेरी सेवा उपलब्ध रहेको र...

वडा वडामै स्वास्थ्य सेवा

कालिकोटको रास्कोट नगरपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ। नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो। अहिले नौवटै वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरिएको छ।...

वडा वडामै स्वास्थ्य सेवा

कालिकोटको रास्कोट नगरपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ। नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो। अहिले नौवटै वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरिएको छ।...

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ,४ माघ । कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क […]

बाँकेको खजुरामा जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा

बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।

गुल्मीको रेसुंगा-१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार

२० माघ, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको हो । नगर प्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । स्वास्थ्य केन्द्रमा […]

'जनतालाई संघीयताको आभास दिलाउन गाउँगाउँमा स्वास्थ्य सेवा दिन्छौँ'

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा गाउँगाउँमा स्तरीय स्वास्थ्य सेवा प्रदान गरेर जनतामा संघीयताको अनुभूति दिलाउन आफूले पहल गर्ने बताउँछन् । स्वास्थ्य सेवा मानिसको आधारभूत आवश्यकता भएकाले स्वास्थ्यकै माध्यमबाट संघीयताको सफल कार्यान्वयन गर्न सकिने उनको बुझाइ छ ।जनताको स्वास्थ्य उपचारका पक्षमा केही ठोस योगदानका लागि आफू मन्त्री बनेको उनी बताउँछन् । आम नागरिकको उपचारमा प्रदेशको जिल्लादेखि वडासम्मका स्वास्थ्य संस्थालाई सुधार गर्दै उपकरणयुक्त बनाएर सेवा विस्तार गर्ने उनको योजना छ । प्रस्तुत छ,