अन्तर्राष्ट्रिय अदालतको आदेशपछि यस्तो छ इजरायलको प्रतिक्रिया

काठमाडौँ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । उनले अदालतलाई यहूदी विरोधी र हमासको पक्षमा रहेको आरोप लगाएका छन् । तर अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले राफाहमा सैन्य कारबाही रोक्न आदेश दिएपछि पनि इजरायलले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत देखि...

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय अदालतको आदेशपछि यस्तो छ इजरायलको प्रतिक्रिया

काठमाडौँ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । उनले अदालतलाई यहूदी विरोधी र हमासको पक्षमा रहेको आरोप लगाएका छन् । तर अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले राफाहमा सैन्य कारबाही रोक्न आदेश दिएपछि पनि इजरायलले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत देखि...

अदालतको आदेशपछि एमाले एकता हुन्छः गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्ध परेको फैसल्ला अदालतबाट आएपछि मात्र पार्टी एकताको सम्भावना रहेको उल्लेख गरेका छन्। राष्ट्रियसभा बैठकबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै नेता गौतमले सर्वोच्चको आदेशपछि मात्र पार्टी एकता सम्भव हुने बताए। “एकता सम्भव छ। तर अहिले नहोला। सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ”, उनले भने।

सर्वोच्चको आदेशपछि नारायणकाजीको प्रतिक्रिया- अति भएपछि खति हुन्छ

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अति भएपछि खति हुने टिप्पणी गरेका छन् ।सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा भनेका छन्,‘अति भए पछि खति हुन्छ नै। सर्वोच्च अदालतको पछिल्ला फैसलाहरूले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।’उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताएका छन् ।

अदालतको आदेशपछि एमालेको प्रतिक्रिया : देशको राजनीति जटिल मोडतिर गयो

काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सर्वोच्च अदालतले आजको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । अदालतको आजको आदेशले देशको राजनीति थप जटिलतातर्फ गएको बताए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले जेठ २१ र जेठ २७ गते भएको मन्त्रिपरिषद विस्तारलाई […]

सर्वोच्चबाट मुद्दा जितेपछि थापाको प्रतिक्रिया : जनभावनाको कदर भयो

पद पुनः बहाली गराउने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले  जनताको भावनाको कदर भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (ख) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा आज अन्तरिम आदेश भएको हो ।  पद खारेज नगर्न अन्तरिम आदेश आएपछि प्रतिक्रिया दिँदै थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । “विपक्षी नेपाली काँग्रेसलाई सरकार बनाउन मेरै पार्टीले...

सर्वोच्चको आदेशपछि डा केसीले भने- पक्राउ गरे जेलभित्रै अनसन बस्छु

काठमाडौं- सोमबारदेखि अनसनमा बसेका डा गोविन्द केसीले आफूलाई पक्राउ गरे जेलभित्रै अनसन बस्ने बताएका छन्। सर्वोच्च अदालतको आदेशपछि प्रतिक्रिया दिँदै डा केसीले आफ्नो लडाइँ...