काठमाडौं : नेकपा एमालेले सर्वोच्च अदालतको सोमवारको कर्णाली प्रदेशा सांसदलाई कारवाही गर्ने पार्टीको निर्णयलाई सदर गर्ने आदेश प्रति खुसी व्यक्त गरेको छ।
उक्त आदेश प्रति प्रतिक्रिया दिँदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आदेश न्ययोचित भएको बताए।
ज्ञवालीले अदालतको आजको आदेशबाट नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि दिएको आदेश गलत भएको पुष्टी…