कार्बन उत्सर्जन कटौती र जलवायु परिवर्तनका मुद्दामा सरकारले केही महत्त्वपूर्ण नीति तय गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले प्लास्टिक झोलाको प्रयोगमा रोक लगाउने जनाएको छ।
कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ ।
आउँदो नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि लागू हुने गरी प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कार्यालयले एक महिना अगाडि नै सूचना निकालेर प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो । प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७...
विभिन्न विषय तथा सन्दर्भको लागि मोबाइलको प्रयोग कक्षाकोठामा शैक्षिक सामग्रीको रुपमा भइरहेको अवस्थामा रौतहटको वृन्दावन नगरपालिकाके कक्षाकोठामा मोबाइलको प्रयोगमा रोक लगाएपछि आलोचना हुन थालेको छ।...
काठमाडौँ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुने गरी उक्त नियम बनाएको थियो । […]
काठमाडौँ । सरकारले विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्दै आगामी साउनदेखि सिंहदरवारमा ग्यास प्रयोगमा रोक लगाइनेछ । सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदानलाई घटाएर विद्युतमा दिने जनाएको हो । ‘एलपी ग्यास छोडौँ, बिजुली जोडौँ’ अभियान सुरु गरेको जनाउँदै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने बायो ग्यास र एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गरिने बताए । संसदमा आर्थिक वर्ष […]
गाेरखा - गोरखामा आउँदो २५ गतेदेखि जेठ सात गतेसम्म जाँडरक्सी बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले चुनावको बेला शान्तिसुरक्षा कायम गर्न भन्दै जाँड रक्सीको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो ।यस्तै वैशाख २५ गतेदेखि जेठ सात गतेसम्म जिल्लाभरका होटल, रेष्टुरेन्ट लगायत अरु पेसा व्यवसाय बिहान ७ बजेदेखि बेलुकी साढे नौ बजेसम्म मात्र सञ्चालन गर्न पाउने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो ।बैठकमा निर्वाचन आचारसंहिता ...
बैतडी – पालिका चुनावमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी गाडीको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सरकारी गाडी प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै गाडी नियन्त्रणमा लिइ आवश्यक कारबाही हुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको पनि अटेरी भएको पाइए...
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सरकारी साधन प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाही हुने जनाएको छ । उक्त कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्
बारा-ऐनविपरीत कृषि अनुदान छुटमा लिइएका रातो नम्बर प्लेटका निजी ट्याक्टर व्यावसायिक प्रयोगमा आएपछि प्रदेश नम्बर दुई ट्राफिक प्रहरीले प्रदेश दुईका आठै जिल्लामा एक साथ रोक लगाएको छ ।कृषि प्रयोजनका लागि कर, ब्याज, अनुदान, छुटमा लिइएको रातो नम्बर प्लेटका ट्याक्टरले भाडाका मालसमान ढुवानी गरेर राजमार्गमा प्रयोग बढाएपछि ट्राफिक प्रहरीले रोक लगाएको हो । प्रदेश ट्राफिक प्रहरी […]