साउनदेखि सिंहदरवारमा ग्यास चुलो प्रयोगमा रोक

काठमाडौँ । सरकारले विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्दै आगामी साउनदेखि सिंहदरवारमा ग्यास प्रयोगमा रोक लगाइनेछ । सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदानलाई घटाएर विद्युतमा दिने जनाएको हो । ‘एलपी ग्यास छोडौँ, बिजुली जोडौँ’ अभियान सुरु गरेको जनाउँदै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने बायो ग्यास र एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गरिने बताए । संसदमा आर्थिक वर्ष […]