निजी ट्याक्टर व्यावसायिक प्रयोगमा रोक

बारा-ऐनविपरीत कृषि अनुदान छुटमा लिइएका रातो नम्बर प्लेटका निजी ट्याक्टर व्यावसायिक प्रयोगमा आएपछि प्रदेश नम्बर दुई ट्राफिक प्रहरीले प्रदेश दुईका आठै जिल्लामा एक साथ रोक लगाएको छ ।कृषि प्रयोजनका लागि कर, ब्याज, अनुदान, छुटमा लिइएको रातो नम्बर प्लेटका ट्याक्टरले भाडाका मालसमान ढुवानी गरेर राजमार्गमा प्रयोग बढाएपछि ट्राफिक प्रहरीले रोक लगाएको हो । प्रदेश ट्राफिक प्रहरी […]