पहिलेदेखि नै गीत गाउने रहर भएपनि अभिनेता राजेश हमालले त्यसलाई पूरा गर्न पाएका थिएनन् । तर आफ्नो उमेर ६० वर्षतिर लम्किँदै जाँदा भने हमालले पहिलोपटक आफ्नै स्वरमा गीत रेकर्ड गराउने अवसर पाए । हमालको स्वरमा रहेको ‘मन बुढो भएन’ बोलको गीत एक साताअघि सार्वजनिक भयो । यो गीत सार्वजनिक कार्यक्रममा हमालले भनेका थिए, ‘म नयाँ […]