काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल जीटूजी (सरकार–सरकार)को माध्यमबाट खरिद गरिने बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले किसानहरूलाई समयमै रासायनिक मल वितरण गर्न बजेट वृद्धि गरेर १५ अर्ब पुर्याइएको बताए ।
उनले १ लाख ३ हजार मेट्रिक टन मल आयात गरेर वितरण गरिएको पनि बताए । थप रसायनिक मल आयतका...