किन स्कुल जान मन गर्दैनन् बालबालिका ?

सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला । तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कुल जान मान्दैनन् । बच्चालाई सक्ल पठाउने अभिभावकको प्रयास […]

सम्बन्धित सामग्री

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

स्थानीय गोपाल चेपाङले झण्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताए। उनले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट पनि यहाँका बालबालिका बञ्चित हुनुपरेको गुनासो गरे।

अनि स्मार्ट देखिन्छन् स्कुल ड्रेसमा बालबालिका

स्कुल ड्रेससँग बच्चाहरूको भावनात्मक सम्बन्ध हुन्छ । उनीहरूले ड्रेसमा हुँदा आफ्नो विद्यालयको प्रतिनिधित्व गरिरहेका हुन्छन् । तसर्थ, यतिवेला स्मार्ट देखिनु केवल बाहिरी आवरण मात्रै राम्रो हुनु होइन, उनीहरूलाई अनुशासनमा बस्न प्रेरणा मिल्नु...

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

काठमाडौं । धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् । तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन स्कुलप्रति उनीहरू आकर्षित हुँदैनन् ? भन्ने कुरामा धेरैको ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरु […]

सडक बालबालिकाका लागि ‘मोबाइल स्कुल’ सञ्चालन

काठमाडौं : साथ साथ नामक सामाजिक संस्थाले  सडकसँग आबद्ध बालबालिकाको शैक्षिक स्तर उकास्न मोबाइल स्कुल सञ्चालनमा ल्याउने भएको छ। संस्थाले बुधबार आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा मोबाइल स्कुल सञ्चालन गर्न लागेको साथ साथका कार्यकारी निर्देशक विश्वराज बज्राचार्यले बताए।कार्यकारी निर्देशक बज्राचार्यका अनुसार यो मोबाइल स्कुलमा अध्ययनबाट वञ्चित बालबालिका, कारणवश स्कुल छोडेर बसेका बालबालिकाहरूको हितका लागि अनौपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक उपकरण भएको जानकारी दिए।यसका साथै मोबाइल स्कुलले बा

स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला

जनकपुरधाम – सिरहामा स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेका छन्। आइतबार लिटिल स्टार स्कुलमा पढ्न गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सिरहाको सिरहा नगरपालिका ६ बसबिट्टा बस्ने मो. रजाक मंसुरको छोरी १४ वर्षीया नुडी खातुन र मो. सहिद मंसुरको छोरा १२ वर्षीय […]

हिउँ छिचोल्दै स्कुल जाँदै बालबालिका

सुर्खेत । हुम्लामा हिमपात भएपछि विद्यार्थी हिउ छिचाेल्दै विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बाेकेका छन् । हेराैं केही तस्विर । न्युज कारखानाबाट The post हिउँ छिचोल्दै स्कुल जाँदै बालबालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क्रिसमसमा रमाउँदै बालबालिका (फोटोफिचर)

१० पुस, काठमाडौं । काठमाडौंमा रहेको स्कुल अफ स्पोञ्ज लर्नर्स मन्टेश्वरीका बालबालिका ‘क्रिसमस डे’ को अवसरमा ‘शान्ता क्लाउज’ बनेका छन् । उनीहरु रातो-सेतो रंगको भेषभूषामा सजिएर शान्ता क्लाउज बनेर क्रिसमस डे मनाएका हुन् । क्रिसमसका समयमा रातो–सेतो रङको टोपी र कपडा लगाइन्छ । यसलाई शान्ता क्लाउज भनिन्छ ।  खासमा शान्ता क्लाउजलाई क्रिसमसको पिता भनेर पनि चिनिन्छ ।

चुनावमा दलबाट बालबालिका प्रयोगका २१६ घटना, कुन दलले कति पटक गरे प्रयोग ?

काठमाडौं : मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले २ सय १६ पटक बालबालिका प्रयोग गरेको पाइएको छ।निर्वाचनमा ऐनविपरीत बालबालिका प्रयोग गरेको तथ्यांक बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले सार्वजनिक गरेको हो। सोमबार पत्रकार सम्मेलन गरी चुनावमा बालबालिका प्रयोग गरेका २ सय १६ घटनाबारे जानकारी सिजपमा आएको जनाएको हो। एउटा स्कुल बस र ४ जना शिक्षकसमेत निर्वाचनमा प्रयोग भएको पाइएको छ।यी घटनामध्ये बालबालिक

भारतमा अस्पताल भर्ना हुने ४ संक्रमितमध्ये एक बालबालिका

पछिल्लो केही दिनयता भारतमा बढ्दै गएको कोरोना संक्रमणले चौथो लहरको सम्भावना बढेको छ । यसपटक बालबालिकामा सङ्क्रमण दरले चिन्ता बढाएको छ । दिल्लीमा कोरोनाबाट अस्पताल भर्ना भएका बिरामीमध्ये २७ प्रतिशत बालबालिका रहेका छन् । दिल्लीको छेउमा रहेको नोएडा र गाजियाबादमा धेरै स्कुल जाने बच्चाहरू संक्रमित भएको रिपोर्टहरू छन् । दिल्लीमा हाल कूल ५१ कोरोना बिरामी अस्पतालमा भर्ना छन्, जसमध्ये १४ बालबालिका छन्।योसँगै देशमा ११ साताको गिरावटपछि पहिलो पटक कोरोना संक्रमित बढेका छन् । राजधानी दिल्ली, हरियाणा, यूपीमा पन

स्कुल जान किन डराउँछन् बालबालिका ?

काठमाडौं । बच्चाहरुले ‘मलाई स्कुल जान मन लाग्दैन’ भन्ने गरेको धैरैपटक सुन्नुभएको होला । कतिपय बच्चा त विद्यालय नजान भनेर रुवावासी समेत गर्ने गर्छन् । अन्त्यमा उनीहरुको रोएको देखेर अभिभावकले उनीहरुलाई विद्यालय पठाउँदैनन्, तर धेरैपटक अभिभावकहरुको मनमा यो प्रश्न आउँछ कि आफ्नो बच्चा किन विद्यालय जानबाट यति डराउँछ ? यसबाहेक कतिपय अभिभावकहरु यस्ता हुन्छन् जसले […]