स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला

जनकपुरधाम – सिरहामा स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेका छन्। आइतबार लिटिल स्टार स्कुलमा पढ्न गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सिरहाको सिरहा नगरपालिका ६ बसबिट्टा बस्ने मो. रजाक मंसुरको छोरी १४ वर्षीया नुडी खातुन र मो. सहिद मंसुरको छोरा १२ वर्षीय […]