काठमाडौं : साथ साथ नामक सामाजिक संस्थाले सडकसँग आबद्ध बालबालिकाको शैक्षिक स्तर उकास्न मोबाइल स्कुल सञ्चालनमा ल्याउने भएको छ। संस्थाले बुधबार आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा मोबाइल स्कुल सञ्चालन गर्न लागेको साथ साथका कार्यकारी निर्देशक विश्वराज बज्राचार्यले बताए।कार्यकारी निर्देशक बज्राचार्यका अनुसार यो मोबाइल स्कुलमा अध्ययनबाट वञ्चित बालबालिका, कारणवश स्कुल छोडेर बसेका बालबालिकाहरूको हितका लागि अनौपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक उपकरण भएको जानकारी दिए।यसका साथै मोबाइल स्कुलले बा