चुनावमा दलबाट बालबालिका प्रयोगका २१६ घटना, कुन दलले कति पटक गरे प्रयोग ?

काठमाडौं : मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले २ सय १६ पटक बालबालिका प्रयोग गरेको पाइएको छ।निर्वाचनमा ऐनविपरीत बालबालिका प्रयोग गरेको तथ्यांक बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले सार्वजनिक गरेको हो। सोमबार पत्रकार सम्मेलन गरी चुनावमा बालबालिका प्रयोग गरेका २ सय १६ घटनाबारे जानकारी सिजपमा आएको जनाएको हो। एउटा स्कुल बस र ४ जना शिक्षकसमेत निर्वाचनमा प्रयोग भएको पाइएको छ।यी घटनामध्ये बालबालिक