काठमाडौं । धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् । तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन स्कुलप्रति उनीहरू आकर्षित हुँदैनन् ? भन्ने कुरामा धेरैको ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरु […]