त्रिपाल नपाएर मकैको ढोडले बारेर सुत्छन् भूकम्प पीडित

जाजरकोट- गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् । उनी निस्कनेक्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएका छन्‌ । उनलाई अहिल...

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प पीडित सहयोगका लागि चित्रकला

हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड विद्यालयले चित्रकला गर्ने भएको छ।...

चिसोबाट भूकम्प पीडित सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएकी एक महिनाकी सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।  गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक […] The post चिसोबाट भूकम्प पीडित सुत्केरीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शोकमा भूकम्प पीडित (फोटो फिचर)

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरू शोकमा डुबेका छन्। बारेकोट गाउँपालिकाको लामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा मृत्यु भएका आफन्तहरू शोकमा डुबेका हुन्।्जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार यहाँको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका बासिन्दा भूकम्पबाट प्रभावित भएका छन्।जाजरकोटका चारवटा स्थानीय तहमा भूकम्पमा परी १०१ जनाको मृत्यु

भूकम्पका घाइतेका लागि क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

भूकम्प पीडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकरी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ।...

बेलायती राजा चार्ल्सलाई नेपालका भूकम्प पिडित र गोर्खाबारे चासो

बेलायतका ४० औं राजा चार्ल्स तृतीयले नेपालका भूकम्प पीडित, पुर्न-निमार्ण र गोर्खा सैनिकहरूको बारेमा चासो देखाएका छन्।...

बेलायती राजा चार्ल्सलाई नेपालका भूकम्प पिडित र गोर्खाबारे चासो

बेलायतका ४० औं राजा चार्ल्स तृतीयले नेपालका भूकम्प पीडित, पुर्न-निमार्ण र गोर्खा सैनिकहरूको बारेमा चासो देखाएका छन्।...

भूकम्प पीडित टर्किएका नागरिकलाई चेम्बरको राहत सहयोग

नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्किएका नागरिकलाई राहत सामग्री सहयोग गरेको छ ।

अझै चर्किएकै घरमा भूकम्प पीडित

भक्तपुरको गहिटीकी सरस्वती सिंख्वालको घर २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतविक्षत भएको ६ वर्ष बित्यो, तर अहिलेसम्म पनि उनी बस्दै आएको घर पुनर्निर्माण हुन सकेको छैन। यही कारण भूकम्पले चर्काएकै जीर्ण घरमा टाउको लुकाउन बाध्य छिन्, उनी र उनको ५ सदस्यीय परिव...

वास्तविक भूकम्प पीडित अझै पीडामा

चिरञ्जीवी मास्के दोलखा  २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको त्रास बिस्तारै सबैको मानसपटलबाट हट्दै गइरहेको छ । तर, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ७ घ्याङ पाखाभित्ता टोलका डिल्ली भुजेलजस्तै दोलखाका धेरैलाई ६ वर्षपछि पनि भूकम्पको पीडा उस्तै छ । भुजेलको घर भूकम्पले चर्किएर बस्न नहुने बनेको छ तर लाभग्राहीको सूचीमा नाम नआएपछि उनी त्यही […]

ईन्जिनियर नहुँदा दोस्रो किस्ता लिनबाट भूकम्प पीडित बञ्चित

ईन्जिनियर अभावमा खोटाङका भूकम्प पीडित आवास निर्माण बापतको दोस्रो किस्ता लिनबाट बञ्चित भएका छन्।