काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले भित्र रहेको 'ल्याङल्याङ' अन्त्य भएको टिप्पणी गरेका छन्। उनले केही मानिस चोइटिए पनि एमाले एकजुट छ भन्ने सन्देश महाधिवेशनले दिने बताए। मंगलवार सम्पादकहरुसँगको छलफलका क्रममा उनले आउने चुनावबाट एमालेलाई बहुमत आउने दाबीसमेत गरे।
विधान महाधिवेशनबाट पारित नीतिमाथि कुनै विरोध वौद्धिक जगतबाट…