ओम्नीको विषयमा छानविन गर्न ओलीको चुनौती

कोभिड–१९ को परीक्षण र उपचारका लागि छिटो औषधि ल्याउनको लागि ओम्नीमार्फत प्रक्रिया अघि बढाइएको बताउँदै उहाँले सरकारलाई ओम्नीविरुद्ध छानविन गर्न चुनौती दिनुभयो ।