सबै दललाई मोर्चाबन्दी गरेर आउन ओलीको चुनौती

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन् ।नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने कुरा बुझेपनि सबै मिलेर एमालेसँग […]