ठेक्का लागेको एक वर्षपछि बल्ल काम सुरु

ओखलढुङ्गा – सदरमुकाम ओखलढुङ्गा–रुम्जाटार जोड्ने सडकको बीच भागमा रहेको सिस्ने खोलामा पक्की पुल बनाउने काम ठेक्का लागेको एक वर्षपछि बल्ल सुरु भएको छ ।  ठेकेदारले काम नगरेपछि सङ्घीय संसद्को विकास तथा प्रविधि समितिका सदस्य सांसद यज्ञराज सुनुवार, सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी क...

सम्बन्धित सामग्री

धनगढी–दिपायल द्रुतमार्ग : सात महिनापछि काम सुरु हुँदै

नेपाल सरकारको प्राथमिकता प्राप्त धनगढी–दिपायल द्रुतमार्गमा पुँजीगत शीर्षकमा बजेट विनियोजन नभएपछि रोकिएको काम सुरु हुने भएको छ । प्राथमिकता प्राप्त भई बहुवर्षीय ठेक्का लागिसकेको सो आयोजनामा बजेट नपरेपछि निर्माण कम्पनीले गत असोजदेखि काम रोकेका थिए । फागुन मसान्तमा नेपाल सरकारले रकमान्तरमार्फत् १५ करोड रुपैयाँ विनियोजन गरेपछि निर्माण कम्पनीहरूले पुनः काम सुचारु गर्ने तयारीमा रहेको धनगढी–दिपायल […]

सिद्धबाबामा सुरुङ मार्गको काम सुरु

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । १ हजार १ सय २६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाइजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ […]

सिद्धबाबा सुरुङ मार्ग : भौतिक पूर्वाधारको काम सुरु

एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाईजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ ।ठेक्का पाएको ९ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौता अनुसार डिजाइन पेस गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर ह

ग्वार्को चोकमा फ्लाइओभरको काम सुरु, कहाँ कहाँबाट गाडी डाइभर्सन ?

काठमाण्डौ – ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको सडक विभागले जनाएको छ ।१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ ६ मिटरको हुनेछ ।सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्मा...

नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहालद्वारा अनुगमन !

चितवन – नारायणी नदी तटबन्धको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदी तटबन्धकाे काम सुरु भएको हो ।नारायणी नदी तटबन्धका लागि सङ्घीय सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट झन्डै पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ । ठेक्का सम्झौता भएको चार वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो ।नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्...

ठेक्का सम्झौता भएको १५ दिनमै काम सुरु गर्नुपर्ने

प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्ने उद्देश्यका साथ सरकारले असोजभित्रै बोलकबोल गरेर ठेक्का सम्झौता भएको १५ दिनभित्रै काम सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ आर्थिक वर्षका लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक […]

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच रु एक करोड ९३

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

म्याग्दी । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को […]