विश्वकै धनीको सूचीमा पहिलो स्थानमा रहेका एमेजनका प्रमुख कार्यकारी जेफ बेजोसले एकै दिनमा आफ्नो शीर्ष पोजिसन गुमाउँदा धेरै आश्चर्यमा परेका थिए।
विश्वका धनीहरुको सूची तयार गर्ने पत्रिका फोर्ब्सका अनुसार अक्टोबर २५ मा अमेजनको सेयर ७ प्रतिशतले गिरावट आउँदा उनको सम्पत्तिको मूल्याङ्कन ह्वात्तै घट्यो। सम्पत्ति घट्दा उनीसँग १ सय ४