नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ : सिआइबी

काठमाडौं । हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीसँग कुराकानी नै नगरी समाचार लेखेकोमा ती सञ्चारमाध्यमको कामप्रति ध्यानाकर्षण भएको उल्लेख छ । सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन […] The post नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ : सिआइबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । “दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले छानबिन जारी छ । …

सुन तस्करीबारे सिआइबी प्रमुख, राजस्वका महानिर्देशक र गोरेसँग छुट्टाछुट्टै बयान

काठमाडौँ : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिने काम जारी राखेको छ।पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, एआइजी किरण बज्राचार्य, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना र मातहतका अधिकारी तथा ३३ किलो सुन प्रकरणका चूडामणि उप्रेती ‘गोरे’सँग पनि बयान लिएको छ। आयोगले उनीहरूसँग छुट्टाछुट्टै भेटेर बयान लिएको जनाइएको छ। आयोगका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारबाट झिकाएर चूडामणि उप्रेती ‘गोरे&r

सिआइबीले विजय गच्छदारसँग पनि लियो बयान

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको बयान लिएको छ। सिआइबीले साेमबार साँझ गच्छदारसँग बयान लिएकाे हाे। उनी बयान दिन सिआइबी कार्यालय, महाराजगञ्ज पुगेका थिए। गच्छदार माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री थिए। सो प्रकरणमा पक्राउ पुर्जी जारी […]

ललितानिवास जग्गा प्रकरण : पक्राउ पुर्जी जारी भएकाविरुद्ध पनि बयान भएन

बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत साता घटनामा संलग्न भएको भन्दै तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह, तत्कालीन भूमिसुधार मन्त्रालयका मन्त्रीद्वय डम्बर...

डा. यादवलाई पक्राउ गरेकोप्रति चिकित्सक संघको आपत्ति

नेपाल प्रहरीको अनुसन्धान व्युरो (सिआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरेकोप्रति नेपाल चिकित्सक संघले विरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले सिआइबीले यादवलाई पक्राउ गरी मानसिक तनाव दिएको उल्लेख...

वास्तविक प्रतिवादी नपाइएपछि डा यादवलाई छाडियो : सिआइबी

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ । सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा यादव वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको जानकारी दिएका छन् ।  सिआइबीले आज एक विज्ञप्ति जारी गरी भनेको छ, ‘नेपाल […]

पक्राउविरुद्ध अन्तरिम आदेश खारेजी माग गर्दै सिआइबी सर्वोच्चमा

काठमाडौं, असार २० । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ‘भ्याकेट’को निवेदन दर्ता गराएको छ। ललिता निवास जग्गा प्रकरणअन्तर्गत किर्ते मुद्दामा प्रहरीले १७ जना आरोपितलाई पक्राउ गर्न खोजेपछि सर्वोच्च अदालतले त्यसो नगर्न अन्तरिम आदेश जारी गरेको थियो। गत वर्षको साउन १९ गते […]

शंकाको घेरामा सात खेलाडी

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रारम्भिक अनुसन्धानले काठमाडौमा जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको र कमर्सियल अधिकार प्राप्त गरेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको भूमिका नै शंकास्पद रहेको देखाएको छ।...

क्रिप्टोकरेन्सी, हाइपरफण्डलगायतका अनलाइन व्यापारमा संलग्नमाथि सीआईबी आक्रामक

क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ । ब्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्यूरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानूनी कारवाहीसमेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंक ऐन,