डा. यादवलाई पक्राउ गरेकोप्रति चिकित्सक संघको आपत्ति

नेपाल प्रहरीको अनुसन्धान व्युरो (सिआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरेकोप्रति नेपाल चिकित्सक संघले विरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले सिआइबीले यादवलाई पक्राउ गरी मानसिक तनाव दिएको उल्लेख...

सम्बन्धित सामग्री

मारुती सिमेन्टका सञ्चालक पक्राउ गरिएकोमा संघको आपत्ति

नेपाल सिमेन्ट उतपादक संघले बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको भन्दै आपत्ति जनाएको छ । कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो । सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले […]

पक्राउ पुर्जीको विरोध सिमेन्ट उत्पादक संघको आपत्ति

मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ।...

सभामुखको अभिव्यक्तिप्रति अनलाइन पत्रकार संघको आपत्ति

सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा रहेको’ भनी दिएको अभिव्यक्तिप्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।  संघका सचिव गोविन्द मरासिनीले शुक्रबार एक विज्ञप्ति जारी गरी राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख...

ब्याजदर वृद्धिप्रति मोरङ व्यापार संघको आपत्ति

बढ्दो बैंकिङ ब्याजदर वृद्धिलाई लिएर मोरङ व्यापार संघले आपत्ति जनाएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले नजिकिँदै गरेकाे चाडपर्वको मुखैमा बढेको बजार महँगीसँगै बैंकिङ ब्याजदर र सुस्त स्थानीय बजारको स्थितिले अर्थतन्त्रको विकराल स्थिति झल्काएको संघले बताएको हो ।यस मुद्दाप्रति संघको गम्भीर ध्यानाकर्षण समेत भएको बताएको छ । ‘विगत केहि महिनादेखि चर्किँदै गएको बैंक ब्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाइले औद्योगिक/व्यावसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको सर्व विदितै छ ।

नेपाली चलचित्रलाई हतोत्साही गर्न खोजिएको भन्दै निर्माता संघको आपत्ति

नयाँ नेपाली चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्माता संघले आपत्ति जनाएको छ ।शुक्रबारदेखि रिलिज हुने ‘ऐना झ्यालको पुतली’ लाई बिहीबारसम्म सिनेमा हुलहरूले शो नदिँदा अग्रिम बुकिङ खुल्ला गर्न नसकिएको र प्रचार प्रसारसमेत गर्न नसकिएको भन्दै निर्माता संघले आपत्ति जनाएको हो ।निर्माता संघले चलचित्र प्रदर्शन गर्न नदिए कडारुपमा प्रस्तुत हुने चेतावनी दिएको छ ।

निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलन आयोजनाको कदमप्रति आपत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ।...

शेष घलेको कदमप्रति कुमार पन्तको आपत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुनर्गठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष घलेले संघको निर्वाचन समिति पुनर्गठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या

सिमेन्ट व्यवसायीविरुद्ध मुद्दा दायर गरेकोमा संघको आपत्ति

नेपाल सिमेन्ट उद्योग संघले सिमेन्ट उद्योगीमाथि अख्तियारले मुद्दा दायर गरेकामा आपत्ति जनाएको छ।...