भीम रावलले फिर्ता लिए राजीनामा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावलले संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। त्यसअघि अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए।गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको म

सम्बन्धित सामग्री

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजीनामा

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिएका हुन् । शाह आर्थिक मामला तथा योजनामन्त्री र गहतजार राज्यमन्त्री थिए । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उनीहरुले एमालेको निर्णयलाई […]

सुदूरपश्चिमका दुई मन्त्री राजीनामा दिदै

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् । राजीनामा दिन तयार भएकामा आर्थिक मामला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज छन् । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक […]

आवेगमा आएर राजीनामा दिएको थिइनँ : भीम रावल

प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।  राजीनामा फिर्ता लिएसँगै उनले आफूले आवेग र उत्तेजनामा आएर राजीनामा नदिएको बताएका छन् ।  ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धि...

राजीनामा फिर्ता गर्दै भीम रावल, आजको बैठकमा भने सहभागी हुन नपाउने !

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावल राजीनामा फिर्ता गर्न राजी भएका छन् ।  तर, राजीनामा फिर्ताबारे उनले संसद् सचिवालयलाई अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।  प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।  राजीनामा फिर्ताबारे रावलका तर्फबाट अहिलेसम्म सम्पर्क नभएको सभाम...

राजीनामा फिर्ता गर्दै भीम रावल, आजको बैठकमा भने सहभागी हुन नपाउने !

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावल राजीनामा फिर्ता गर्न राजी भएका छन् ।  तर, राजीनामा फिर्ताबारे उनले संसद् सचिवालयलाई अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।  प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।  राजीनामा फिर्ताबारे रावलका तर्फबाट अहिलेसम्म सम्पर्क नभएको सभाम...

राजीनामा फिर्ता लिँदै भीम रावल

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए।राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास

माधव नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी भएका छैनन् । काठमाडौंको नयाँ बानेश्वरस्थित् एक होटलमा जारी बैठकमा अरु नेतारु भने गएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी माधव नेपालसँग सम्पर्कमा नभएको बुझिएको […]

भीम रावल माधव पक्षमा नरहने, ओलीले किन देखाए सदाशयता ?

काठमाडौं, ४ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला पार्टी विवादमा तटस्थ भूमिकामा देखिएका छन् । पछिल्लो समय उनी न त एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा छन् न त माधवकुमार नेपालको पक्षमा छन् । तर, रावल कुन पक्षमा लाग्ने हुन् ? चासोको विषय बनेको छ । रावलले आइतबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा […]

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसद पदबाट राजीनामा गर्नुपर्छ: भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। ट्वीटरमा लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’