नयाँ दिल्ली । हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन् । यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन् । ८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोेत सिंह सिन्धुलगायतका कंग्रेस नेतालाई राजीनामा दिन भनिएको छ । ‘राज्य कंग्रेस इकाइहरुको ‘पुनर्गठनलाई सहज […]
The post भारतीय कंग्रेसमा रडाको, पराजयपछि पाँचै प्रदेशका प्रमुख पदमुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.