कर्णाली प्रदेशका प्रमुख र मुख्यमन्त्रीको यस्तो छ गणतन्त्र दिवसको शुभकामना

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १४ औं गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “नेपालको संविधानले निर्देशित गरेको समाजवादउन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण र उपलब्ध प्राकृतिक …

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत

काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।  ९३ सदस्यीय प्रदेश सभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा मत दिएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार अनुपस्थित हुनुहुन्थ्याे ।   मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सबलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताउनुभयो । उ...

प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्री प्रदेश सभामा विजयी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट विजयी भएका छन् ।  भोजपुरको प्रदेश (क) बाट उम्मेदवारी दिएका राईले  एमालेका हरिबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६ हजार...

प्रदेश अस्पताललाई ‘प्रदेश गौरव’ का रुपमा विकास गरिनेछ: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदेश सरकारले ‘प्रदेश गौरव’ का रुपमा विकास गर्न लागेको बताएका छन्।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन्। आचार्य १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।  ...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् ।  आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका

प्रदेश सभामा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका हुन्। मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमा माथि नै आँच आएको बताउँदै सोनलले मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा…

प्रदेश प्रमुखकोमा पुगे मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सभा बैठक सुरु हुनुपूर्व प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।  आज बस्ने प्रदेश सभा वैठकमा पोखरेलविरुद्धको अविश्वासको प्रस्ताबारे छलफल हुँदैछ। यस अघि प्रदेश प्रमुख अमिक...

सुदूरपश्चिम प्रदेश : जोगियो मुख्यमन्त्री भट्टको पद

सदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ । मुख्यमन्त्री भट्टले प्रदेश सभाबाट विश्वासको मत  पाएका छन । ५२ सदस्यीय प्रदेश शभामा उनले ३० मत प्राप्त गरेका छन । ९ मत...

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गर्नुभएको छ । सामाजिक विकास मन्त्रालयसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गर्नुभएको हो । कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उहाँले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिनुभएको हो ।आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको न

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ...